शुक्रबार लन्डनमा विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु हुँदै, तयारी पूरा-आयोजक

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको स्वास्थ्य समितिले लन्डनमा शुक्रबारदेखि गर्न लागेको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा भएको छ । नेपाल पत्रकार महासंघ बेलायतको संयोजनमा बिहीबार सांझ सम्पन्न पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको तयारी पूरा भइसकेको र सम्मेलन भर्चुअल तथा प्रत्यक्ष दुवै माध्यमबाट हुने जानकारी दिए । पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली … Continue reading शुक्रबार लन्डनमा विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु हुँदै, तयारी पूरा-आयोजक